एक नेपालीले अर्को नेपालीलाई समृद्धि साट्ने ठाउँ हो घुमफिर-कृष्ण अर्याल

13178727_10209498537523630_9213662127907738664_n

नेपाल एक पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो । विभिन्न समस्याका कारण सम्भावना अनुसारको पर्यटक भित्र्याउन सकिएको छैन । गत वर्षको विनाशकारी भुकम्प र लामो समयको नाकाबन्दीको कारण नेपालको पर्यटन लाई केहि हद सम्म असर गरेको छ र विस्तारै पहिलेकै रुपमा आउने अवस्था बन्दै गएको छ । यस्तै समसामयिक विषयमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण […]

पर्यटन क्षेत्रको विकास नै हाम्रो अन्तिम अभिष्ट हो : दाहाल

tan-624x468

काठमाडौ ,१८ असोज–ट्रेकिङ एसोसियशन अफ नेपाल (टान) यति बेला चुनावी माहौलमा छ। नेतृत्व चयनका लागि हुन गईरहेको चुनावमा प्रष्ट राजनीतिक विभाजन देखिएको छ । राष्ट्रिय राजनीतिमा प्रमुख तीन दलकै दवदवा रहेका बेला यहाँ पनि नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको प्रभाव प्रष्टै देखिन्छ । विसुद्ध व्यवसायीक संगठनमा अहिले देखिएको राजनीतिक उपस्थिति किन अनि केका लागि […]

राज्य सबैको हो जातीवादले राष्ट्रियतालाई कमजोर बनाउँछ– घिमिरे

Gururaj-Ghimire1

देश भित्र आगो बलिरहेको विद्यमान परिस्थिति, संविधान निर्माण प्रकृया र विधेयक माथीको दफावार छलफल अनि संकटमा परेको कांग्रेस महाधिवेशनमा केन्द्रित रहेर विदार्थी आन्दोलनका योद्धा ने.वि.संघका पुर्व अध्यक्ष एवंम नेपाली कांग्रेसका केन्द्रिय सदस्य बौद्धिक र अध्यनशिल, मुलुकको राष्ट्रिय परिस्थितिलाई नजिकबाट नियाली रहेका युवा नेता गुरुराज घिमिरे र जयनेपाल पाटीकी सह–सम्पादक जमुना सापकोटा बिचको कुराकानीमा आधारीत सम्पादित […]

पार्टी एजले होइन एजेण्डाले र पुस्ताले होइन प्रवृत्तिले चल्नुपर्छ

bishwo

२००७ सालमा उठेको संविधानसभाको माग प्रसंग २०६४ सालमा पुरा भयो । उक्त संविधानसभाले जनचाहना अनुसारको संविधान सहितको निकास दिन नसकि प्राप्तिहिन अवसान भयो । ततः पश्चात २०७० सालमा भएको संविधानसभाको दास्रो निर्वाचनले यो देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलाई ठुलो दलको रुपमा स्थापित गरिदियो । मुलुक अहिले संविधान निर्माणको अन्तिम घडिमा छ भने नेपाली […]

डेथ थ्रेट आयो मर्निङवाक छोडेँ

hirabahadur-660x330

मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । यस विश्वविद्यालयमा पदाधिकारी हुन जति आकर्षण छ, नियुक्ति भइसकेपछि दबाब पनि उत्तिकै झेल्नुपर्ने हुन्छ । पछिल्ला केही वर्षयता त विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको छ । यसले पदाधिकारीलाई झनै दबाबमा काम गर्नुपर्ने बाध्यता छ । त्रिविमा पछिल्लोपटक ०६८ मा उपकुलपतिमा नियुक्ति भएका […]

सहरी विकासमत्री भन्छन्- त्रिपालमा राजनीति भयो

b8e635b38ca8e4f1a8825fd11c4a58a8_L

नेपाली कांग्रेस नेता नारायण खड्का यति बेला सहरी विकास मन्त्री छन्। सभासद भएलगत्तै आफ्नो तलब मुटुरोगीको उपचारनिम्ति उपलब्ध गराएका खड्काले भूकम्पपछि आफूले पाउने तलब पनि पीडितको सहयोगमा खर्च गर्ने निर्णय गरे। तर, भूकम्पपछि खरिद भएको त्रिपालका विषयमा भने उनी विवादमा तानिए। मन्त्री खड्कासँग सहरको विकास, भूकम्पपछिको पुनर्निर्माण र त्रिपाल विवादमा गरेको कुराकानी: तपाईं त सहरी […]

“५ डलरका लागि मान्छे कै ज्यान लिने ठाउँबाट बाँचेर आएँ” – पुष्कर शाह , विश्व साइकल यात्री

pushkar4

विश्वमा नाम कमाउने दुई तरिका छन् । कि राम्रो काम गर्नु पर्छ कि नराम्रो । अनि नाम कमाउन जति गाह्रो छ , त्यो भन्दा धेरै गुणा सजिलो बदनाम कमाउन छ । यस्तै नयाँ काम गरेर देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाएर अलग्गै पहिचान बनाउन सफल नेपाली हुन् पुष्कर शाह । दोलखाको मकैबारीमा जन्मिएका उनी विश्व साइकलयात्री नेपालीको […]