यसकारण गुरुङ्ग नाटा निर्वाचनमा सचिवका लागि  दावेदार

10885062_10152977772114301_2625234538076033649_n

पुस,  विगत एक दशक देखि गुरुङ्ग समुदायबाट पर्यटन क्षेत्रमा सक्रिय रुपमा सकरात्मक उपस्थिति देखाउन भएकी कमला गुरुङ्ग हाल नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) की कार्यकारी सदस्य हुनुहुन्छ । गुरुङ्ग पर्यटन व्यवसायी संघकी प्रमुख उपाध्यक्ष समेत हुनुहुन्छ । अध्ययनको क्षेत्रमा स्नातक गर्नुभएकी गुरुङ्ग ट्राभल लाइट प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुनुहुन्छ । साथै उहाँले […]

रिजाल समुहको पत्रकार भेटघाट सम्पन्न

unnamed (1)

आज आसन्न टान निर्वाचनलाई लक्षित गर्दै चन्द्र रिजाल समुहले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । विभिन्न ३१ बुदाँमा लेखिएको उक्त घोषणा पत्रमा समग्र व्यवसायि, मजदुर र टानको संस्थागत विकास गर्ने विषय प्रमुखताका साथ उल्लेख गरीएको छ ।टान निर्वाचन आगामी २८ असोजमा काठमाण्डौँको होटल हायतमा हुदैँछ ।

विपिको सपना र नेपाली कांग्रेस

11830140_1458778514425907_46264841_n

एलिजा ढकाल समाजका व्यप्त अराजकता अन्याय अत्याचार उत्पादनबाट गाँजिदै थियो नेपाल । संसारका अन्य मुलुक भौतिक विकासको चरमोत्कर्षमा पुगिसकेका थिए । नेपाली जनजीवन अझै कष्टकर बन्दै थियो । त्यो अवस्थामा जनतालार्इ उनीहरुको अधिकार दिलाउन एउटा शक्तिको आवश्यकता थियो । सुन्दर, समृद्ध, समुन्नत नेपालको परिकल्पनाका साथ जनताको लडाइँ लड्ने क्रममा अनेक चुनौतीको सामना गर्दै नेपाली कांग्रेसको […]

संविधान, समाजवाद र समृद्धि

manmohan_bhattarai

मनमोहन भट्टराई नयाँ संविधानमा समाजवादलाई एउटा अभिन्न अंगका रूपमा लिइनुलाई स्वाभाविक मान्न सकिँदैन प्रमुख चार दलको समझदारी र केही फरकमतसहितको १६ बुँदे सहमतिको जगमा संवाद समितिको प्रतिवेदनलाई आधार मान्दै तयार पारिएको संविधानको पहिलो मस्यौदामाथि आएका सुझाब र प्रतिक्रियालाई विश्लेषण गर्दै शीर्ष नेताबीच त्यसलाई टुंग्याउन म्याराथन बैठक सुरु भएको छ । आठ–नौ घन्टा लामो छलफलबाट यी […]

चौबाटोमै निकासको अपेक्षा !

Nabaraj_Lamsal_57008

राजनीतिक दलहरूबीचको सोह्रबुँदे सहमति, सहमतिको पक्ष-विपक्ष, अदालतको आदेश, सरकार परिवर्तन, संविधानको मस्यौदा, दातृसम्मेलन र मसिनो स्वरमा लिपुलेक। यी समसामयिक नेपालका विश्लेषणका विषय हुन्। अझै झुन्डिएको भूकम्पको त्रास, धेरैका गुमेका आफन्तको पीडा, भत्केका घर, नजिकै बनेका/बन्दै गरेका टहरा, आउँदै गरेको वर्षा र विपत्ति। यी निर्दयतापूर्वक बिस्तारै ओझेल पर्दै गएका मुद्दा हुन्। सबैभन्दा ठूलो र सत्तासीन दलको […]

पट्यारलाग्दो उपन्यास कि संविधान ?

Dhubra-Lamsal

ध्रब लम्साल कानुनी मान्यतालाई क्रान्तिले पनि रातारात परिवर्तन गर्न सक्दैन , तर वर्षौ अल्मलिइसकेपछि रातारात र हतार हतारमा ल्याइएको मस्यौदामा कानुनी मान्यताभन्दा पनि राजनीतिक मान्यतामा आधारित घोषणापत्रका क्रान्ति र परिवर्तनका शब्दावलीहरुले सुसज्जित गराएर संविधानका आधारभूत मूल्य मान्यता र संरचनालाई ओझेलमा पारिदिएको छ । संविधान देशको मूल कानुन हो र मूल कानुनसँग बाझिएका कानुनहरु अमान्य हुन्छन् […]