साफ च्याम्पियनसिप शुक्रबारदेखि

u15-saff-press-meet

काठमाडौँ, १ भदौ । पन्ध्र वर्षमुनिको दक्षिण एशियाली फुटबल संघ साफ (यु–१५) च्याम्पियनसिपअन्तर्गत शुक्रबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने खेलमा समूह ‘ए’का बंगलादेश र श्रीलंका आमनेसामने हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको उक्त प्रतियोगिताको फाइदा उठाउँदै आफ्नो […]

पर्यटन दिवस: इलामको कन्यामबाट साइकल यात्रा सुरू

पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवसको अवसर पारेर इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ। विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र धनकुटामा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रा गर्ने तय गरेका छन्। साइकल यात्रामा शाहसहित इलाम बाँझोका आकाश […]

७ वटै प्रदेशको पर्यटन विकासको गुरुयोजना :पर्यटन मन्त्री शाही

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले आफ्नो कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्। बिहीबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शाहीले भने, ‘मेरै कार्यकालमा अन्र्तराष्ट्रिय उडानको लागि ५/६ वटा बोइङ र आन्तरिक उडानको लागि १०÷१२ वटा विमान ल्याउने योजना बनाएको छु […]

शुक्लाफाँटा वन्यजन्तु आरक्षस्थित आँखाको दृष्टि गुमेको हात्ती

दुवै आँखाको दृष्टि गुमेको करिब २ दशक पुग्न लाग्यो । सुँघेर र छामेर मात्रै आहारा तथा बाटो पत्ता लगाएरै दिनचर्या चलेको छ । दैनिक कामकाज तथा खानेकुराको जोहोका लागि अरूको भर पर्नु पर्दैन । यो कथा कुनै व्यक्तिको नभई शुक्लाफाँटा वन्यजन्तु आरक्षस्थित एक पोथी हात्तीको हो । डेढ दशकअघि बर्दिया राष्ट्रिय निकुञ्जबाट शुक्ला सरुवा गरिएकी […]

भौगोलिक विकटताका कारण पदमार्ग ओझेलमा

म्याग्दीको मुदी गाविसस्थित धौलागिरि चक्रीय पदमार्ग पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ। भौगोलिक विकटताका कारण प्राकृतिक सौन्दर्य, पृथक भू–बनोट, हिमाल आरोहण, जङ्गल सफारी, वन्यजन्तु र पक्षीको अवलोकनका लागि उपयुक्त र साहसिक मानिएको यस पदमार्ग ओझेलमा परेको हो।  करिब पाँच हजार मिटरको उचाइमा अवस्थित धौलागिरि आधार शिविर हुँदै मुस्ताङको मार्फा पुग्ने पदमार्गमा बाटो, होटल तथा […]

सबैभन्दा सुन्दर पर्यावरणमा भएका आकर्षक एयरपोर्टहरु

विश्वमा सुन्दर ठाउँहरुमा सुन्दर संरचनाहरु बनाइएका छन्। हालै द प्राइभेट फ्लाइ बेस्ट एयरपोर्ट एप्रोचेजले सन् २०१६ का सबैभन्दा सुन्दर पर्यावरणमा भएका आकर्षक एयरपोर्टहरुको सूची जारी गरेको छ। गत फेब्रुुअरी र मार्चमा ७ हजार छ सयभन्दा बढी मतका आधारमा गरिएको सर्वेक्षणअनुसार उक्त सूची तयार गरिएको कम्पनीले जनाएको छ। विश्वभरीका ११५ एयरपोर्ट मनोनित भएका र तीबाट उत्कृष्ट […]

भक्तपुरको पलासेमा काठमाडौँ फनभ्याली पुनः सञ्चालन

गर्मीयामको सुरुवातसँगै भक्तपुरको पलासेमा काठमाडौँ फनभ्याली पुनः सञ्चालनमा आएको छ। गर्मी मौसममा रमाउने ठाउँको रुपमा बालबालिकादेखि, युवायुवती एवम् पारिवारिक जमघट र रमाइलो गर्ने स्थलका रुपमा परिचित यो स्थल शुक्रबारदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ फनभ्यालीका महाप्रबन्धक दिनेश गिरीले बताए। समुद्री छालको अनुभव दिने वाटर र एम्युजमेन्ट पार्कमा रमाउन सक्ने, स्विमिङ सँगसँगै विभिन्न रोमाञ्चक खेल पनि खेल्न सकिन्छ […]

ढोरपाटनमा वैशाखदेखि यस वर्षको दोस्रो सिकार याम

आगामी वैशाखदेखि यस वर्षको दोस्रो सिकार याम चल्ने हुँदा विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न ढोरपाटन सिकार आरक्ष पुगेका छन्। यो यामका लागि ११ नाउर र छ झारलको सिकार गरिनेछ। सिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत सिकारी […]

पर्वत सदरमुकामस्थित बान्द्रेबिडी चौरलाई फनपार्क

र घडेरी र प्लटिङका कारण पर्वत सदरमुकाम कुश्माबजारवासीलाई मन बहलाउने स्थानको अभाव देखिएको छ। खेलकुदका गतिविधि सञ्चालन गर्न, मेला महोत्सव गर्नसमेत अहिले समस्या सिर्जना भएको छ। केही वर्ष अघिसम्म बजारका विभिन्न ठाउँमा खाली रहेको बारी तथा प्लटिङ गरेकै घडेरीमा मेला महोत्सव गरिन्थ्यो भने अहिले सबै ठाउँ घरले भरिसकेका छन्। यस्तो अवस्थामा सदरमुकामस्थित बान्द्रेबिडी चौरलाई फनपार्क […]

‘सातौँ हेम्जा आलु महोत्सव’

राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘सातौँ हेम्जा आलु महोत्सव’ हुने भएको छ। कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो। कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजक विष्णु […]