रिजाल समुहको पत्रकार भेटघाट सम्पन्न

unnamed (1)

आज आसन्न टान निर्वाचनलाई लक्षित गर्दै चन्द्र रिजाल समुहले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । विभिन्न ३१ बुदाँमा लेखिएको उक्त घोषणा पत्रमा समग्र व्यवसायि, मजदुर र टानको संस्थागत विकास गर्ने विषय प्रमुखताका साथ उल्लेख गरीएको छ ।टान निर्वाचन आगामी २८ असोजमा काठमाण्डौँको होटल हायतमा हुदैँछ ।

unnamed